जीवन र जगतको उतम उपहार यो मानव जीवन हो । परिर्वतनशिल यो जीवन हरेकसंग छ । सबै जन्मन्छन्, हुर्कन्छन् र एक दिन मर्दछन् । मानव, रुखपात, हाति र कमिला सबैसंग यस्तै जीवन छ .....
विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि गैर आवासीय नेपालीहरुको सम्मेलन विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ । मैले दोस्रो विश्व सम्मेलनदेखि यस कार्यक्रममा भाग लिदै आएको छु .....
गरिबी र दु:खले थिकिएकी धनेको श्रीमती लक्ष्मी जति नै दु:ख र कष्ठ खप्नु परे पनि कहिले अधेरो र निन्याउरो अनुहार लगाउदिनथिन । धनेसँग विवाह भएपछि सधैं दु:ख अनि सुखमा साथ दिदै आएकी छिन् .....
– पुरुशोत्तम सुबेदी -बेल्जियम दुल्हन फर्काएर हो गएको, एघार बर्ष भयो कागत बनाएर आउछु भनेका छन् । लोग्ने बिनाकी बुहारी कसैसँग हाँसे पनि बोले पनि घरमा रिस गर्छन् । दाजुले फोन नगरे पैसा नपठाए नन्द मै माथि जाइ लाग्छिन । छोराले हप्ता दिन फोन नगरे सासु पनि शंका काट्छिन ।आफ्नो .....
धर्म सर बिहान सबेरै उठेर घर नजिकै रहेको धारोमा नुहाएर फर्कदै थिए । तलतिर शिम्माको घरमा रुवाबासी चलिरहेको सुने । यसो हेर्दा खेरी धेरै मानिसहरुका भिड जमिरहेको पनि देख्छ .....
कुरा हिजैझैँ लाग्छ नेपालभरी प्रजातन्त्र भित्रिएका खबरले सबै नेपाली जनताहरू निक्कै स्वतन्त्र भइने आशा गर्दैथे त्यसमा नि ति गाँउलेहरू जसलाई नेपाली समाजले सानाजातीका उपादी दिएका थिए यस्तै परीवारकी एउटी चिटीक्क परेकी तल्लाघरे साहिली पनि गरीबीबाट परीवारलाइ उथ्थान गर्ने .....
अध्यारो रातको शुन्यतालई चिर्दै आएको चर्को आवाजले मेरो निन्द्रा खल्बलाउँछ र म निन्द्रामा नै चकमन्न भै सुन्ने प्रयास गर्छु कहाँ बाट यो आवाज आयो भनेर "हे भगवान आज पनि फेरि कथा दोहारिदै छ पल्लो घरमा, राम्रोसंग त सुत्न कहिल्यै पनि दिने भएनन् यी रमेश सरले .. .....