कला तथा साहित्य

प्रतिक्षाको मेरो जिन्दगी – पुरुशोत्तम सुबेदी -बेल्जियम

– पुरुशोत्तम सुबेदी -बेल्जियम दुल्हन फर्काएर हो गएको, एघार बर्ष भयो कागत बनाएर आउछु भनेका छन् । लोग्ने बिनाकी बुहारी कसैसँग हाँसे पनि बोले पनि घरमा रिस गर्छन् । दाजुले फोन नगरे पैसा नपठाए नन्द मै माथि जाइ लाग्छिन । छोराले हप्ता दिन फोन नगरे सासु पनि शंका काट्छिन ।आफ्नो  .....

अनुपम सुन्दरताको धनी सुन्दरीजलको मेरो अविस्मरणिय यात्रा-चकेन्द्र राई

सृष्टिले नै कुनै कुनै ठाउँलाई पवित्र र प्रसिद्ध बनाई दिएको हुँदो रहेछ । त्यस्ता पबित्र ठाउँहरु मध्ये पवित्र अनि प्रसिद्ध ठाउ सुन्दरीजल पनि हो .....

“अदृष्य छ बाबुको दृष्टि…!”(सामाजिक कथा) – अर्जुन दुङ्मेन्

धर्म सर बिहान सबेरै उठेर घर नजिकै रहेको धारोमा नुहाएर फर्कदै थिए । तलतिर शिम्माको घरमा रुवाबासी चलिरहेको सुने । यसो हेर्दा खेरी धेरै मानिसहरुका भिड जमिरहेको पनि देख्छ .....

कस्तॊ नकचरॊ पुरूष र साहिली (बास्तबिक कथा) – श्याम रॊक्का, इजरायल

कुरा हिजैझैँ लाग्छ नेपालभरी प्रजातन्त्र भित्रिएका खबरले सबै नेपाली जनताहरू निक्कै स्वतन्त्र भइने आशा गर्दैथे त्यसमा नि ति गाँउलेहरू जसलाई नेपाली समाजले सानाजातीका उपादी दिएका थिए यस्तै परीवारकी एउटी चिटीक्क परेकी तल्लाघरे साहिली पनि गरीबीबाट परीवारलाइ उथ्थान गर्ने .....

कथा भित्रको म.. – निर्मला खड्का, हाल इजरायल

अध्यारो रातको शुन्यतालई चिर्दै आएको चर्को आवाजले मेरो निन्द्रा खल्बलाउँछ र म निन्द्रामा नै चकमन्न भै सुन्ने प्रयास गर्छु कहाँ बाट यो आवाज आयो भनेर "हे भगवान आज पनि फेरि कथा दोहारिदै छ पल्लो घरमा, राम्रोसंग त सुत्न कहिल्यै पनि दिने भएनन् यी रमेश सरले .. .....

प्रिय बाल सखी !! – संगिता घिमिरे, इजरायल

काली ! तिमीले मलाई भनेको थियौ नि मलाई इजरायल आउन मन छ । तिमी गएर मलाई भिसा पठाउ है अनी म पनि आउछु भनेकी थियौ । तर मैले तिमीलाई भिसा पठाउन सकिन किन कि यहाँबाट भिसा पठाउन त्यती सजिलो छैन .. .....

आफ्नै विचार – विष्णुप्रसाद भट्टराई, इजरायल

कुनै पनि राजनैतिक दल, धर्म, संघ संगठनहरू कसैको पनि सिद्धान्त गलत हुदैन । गलत त त्यस संगठनको नेतृत्त्व पंक्तिको गलत सोचाइको । त्यो धर्मको धार्मिक अगुवाई गर्ने व्यक्तिहरूको गलत विचारको । सैद्धान्तिक पक्षको गलत व्याख्याको .. .....