प्रमुख समाचार

इजरायलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुग्यो, संक्रमितको संख्या २१७०

इजरायली संचार माध्ययमहरुका अनुसार इजरायल प्रहरीले वुधवार मात्र नियम उलङ्घन गरेका ५५ बटा व्यापारीक केन्द्रहरु वन्द गराएको छ भने क्वारेन्टाइन तोडेको आरोपमा १३५ जना विरुद्द मुद्दा दर्ता गराएको .. .....

चितवनमा आइसोलेसनमा राखिएका एक युवकको मृत्य

भरतपुरस्थित कोरोना अस्थायी विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका उच्च अधिकारीले जानकारी दिएका छन् .. .....

चितवनमा लकडाउन उल्लंघन गर्ने पक्राउ

१ चैत, चितवन । कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले मंगलबारदेखि लागू गरेको एकहप्ते लकडाउन उल्लंघन गर्ने १० जना चितवनबाट पक्राउ परेका छन् .. .....

प्रवासी सृजनशिल महिला समूह इजरायलको अध्यक्षमा निर्मला दाहाल पौडेल

संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले  २० मार्च २०२० मा गरिने भनिएको प्रवासी सृजनशील महिला समुहको चौथो बार्षिक उत्सव तथा अधिबेशन कार्यक्रम.. .....

इजरायलमा कोरोना भइरसबाट संक्रमित हुनेहरुको संख्या ८८३ पुग्यो, एकको मृत्यु

विश्वब्यापी महामारीको रुपमा फैलिदै गइरहेको  COVID-19 कोरोना भाइरसबाट हालसम्म इजरायलमा ८३३ जना संक्रमित भएका छन् भने १ जनाको मृत्यु भएको इजरायल सरकार स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै इजरायली संचार माध्ययमहरुले जनाएका छन् .. .....

युवा व्यवसायी देवेन्द्र प्रधानद्वारा आइजिपी ठाकुर ज्ञवाली सङ्ग भेटवार्ता

चन्द्रागिरी नगरपालिका १५ काठमाडौंका सफल युवा ब्यवसायी तथा यातायात बिज्ञ देबेन्द्र प्रधानद्दारा वर्तमान प्रहरी महानिरिक्षक आइजिपि ठाकुर ज्ञवाालि सङग भेटबार्ता गर्नु भएको छ .. .....

नयाँ बर्षमा एनआरएनए इजरायलको निमन्त्रणामा डा. महाविर पुन इजरायल आउदै

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलले नयाँ बर्ष २०७७ को अवसरमा आयोजना गर्न लागेको शुभकामना आदान-प्रदान तथा अन्तरक्रियात्मक कार्यक्रममा भाग लिन डा. पुन इजरायल आउन लागेका हुन् .. .....

स्वर्गद्वारी प्युठान चौथो महोत्सवको तयारी तिब्र

प्युठान। आसन्न स्वर्गद्वारि प्युठान चौथो महोत्सव सम्बन्धि पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवबारे जानकारी गराइएको छ । प्युठान उद्योग वाणिज्य सघको मुख्य आयोजनामा यही फागुन ८ गते देखि १८ गते सम्म महोत्सव आयोजना हुन लागेको हो । आयोजकले जुम्रीमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी र आकर्षणबारे जानकारी गराएको हो । .....

हिन्दु जागरण इजरायलद्वारा १४ फेव्रुवरी श्री स्वस्थानी सांग्य तथा महाशिवरात्रीको कार्यक्रम गर्दै

यस बर्ष पनि गएका बर्षहरु जस्तै इजरायलमा रहेका नेपालीहरुको विदाको समय पारेर एकै पटक सांग्य तथा शिवरात्रीको अवसर पारी फेव्रुअरी १४  शुक्रवार धार्मिक वातावरणमा .. .....

एनआरएए इजरायलले गर्यो माउन्ट हर्मोनमा भिजिट नेपाल २०२० को प्रमोशनल कार्यक्रम

गैर आबासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद इजरायलले नेपालको पर्यटन वर्ष २०२० लाई लक्षित् गर्दै इजरायलको पर्यटकीय स्थल माउन्ट हर्मोनमा भिजिट नेपाल २०२० को प्रचारप्रसार कार्यक्रम गरेको छ .....