देश भित्र

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घन्टा सन्चालनमा ल्याउने घोषणा

नेपाल पर्यटन पूर्वाधार विकास परिषदले मंगलबार मन्त्रालयमा आयोजना गरेको ‘पर्यटन नीति र पूर्वाधार विकास’ विषयक अन्तरक्रियामा मन्त्री अधिकारीले विमानस्थलको विद्यमान हवाई चाप (एअर ट्राफिक) व्यवस्थापन गर्न विमानस्थल २१ घन्टा सन्चालन गर्न लागिएको बताए । .....

म रेल ल्याउँछु, तपार्इंहरू उत्पादन बढाउनुस् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले रक्सौलदेखि काठमाडौंसम्म रेलवे सेवा छिटै सञ्चालन हुने भन्दै त्यसको उपयोगका लागि तयार रहन उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् .. .....

आइजिपी नियुक्तिमा असन्तुष्टि खरेलले राजीनामा दिने

काठमाडौं, २८ चैत्र । नेपाल प्रहरीका नायव महानिरीक्षक डीआईजी रमेश खरेलले पदबाट राजीनामा दिने भएका छन्। प्रहरीको आइजिपी नियुक्तिमा असन्तुष्टि जनाउँदै खरेलले राजीनामा दिन लागेका हुन् .. .....

मोबाइलबाट जोडिएको जोडी यसरी दुई किनारा भए

“तिमीले धोका दियौ भने त तिम्रै घरमा झुण्डिएर मर्छु, बुझ्यौ ?” पहिलो पटक सहपाठीको मोबाइलबाट यस्तो सन्देश सुन्न परेपछि पूर्वी रोल्पाकी १५ वर्षीया किशोरी अक्क न बक्क परिन्... .....

रगत चेकजाँच गरेरमात्र विवाह गर्न एड्स संक्रमितको सुझाव

लिबाङ, रोल्पा, २० चैत (रासस) ः प्रवासीसँग विवाह गर्नुपूर्व रगत चेकजाँच गरेर मात्र विवाह गर्न एचआइभी एड्स संक्रमित महिलाले सुझाव दिएका छन् .. .....

विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रमा अटिजम सचेतना दिवस मनाइयो

संस्थाकी अध्यक्ष सविता उप्रेतीको सभापतित्व तथा पुन:निर्माण प्राधिकरणका कार्यकारी प्रमुख श्री युवराज भुसालको प्रमुख आतिथ्यतामा निलो बत्ती बालेर कार्यक्रम सम्पन्न भएको थियो .. .....

सेनामा जागिर लगाईदिन्छु भन्दै १ करोड भन्दा वढि ठगी गर्ने चारजना पक्राउ

नेपाली सेनालगायत विभिन्न सुरक्षा निकायमा जागिर लगाई दिने प्रलोभनमा पारी ठगी गर्दै आएका लम्जुङका २, तनहुका १ र कास्कीका १ जना गरी ४ जनालाई काठमाडौंबाट पक्राउ गरिएको हो .. .....

घुस लिँदै गर्दा विद्युत् इन्जिनियर चौधरी पक्राउ

कलैया, २१ चैत ।  विद्युत् प्राधिकरण बाराका इन्जिनियर रतनेशकुमार चौधरी घुससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग घुसबापत रु नौ हजार ५०० लिइरहेकै अवस्थामा .. .....

कामीरिता शेर्पाले सगरमाथाको २२औ कीर्तिमानी आरोहण गर्ने

उनका सहआरोहिहरु पहिल्यै निबृत भइसकेकोले पनि उनको नाम २२औ  कीर्तिमानी आरोहीको रुपमा रहने सम्भावना धेरै छ। उनले पत्रकार संगै कुरा गर्दै भने "म मेरो देश र समुदायको लागि गौरवपूर्ण इतिहास  रच्न कोशिसरत छु"। .....