देश भित्र

प्रहरी र एम्वुलेन्स चालकको रगतले वच्यो सुत्केरीको जीवन

सुत्केरी भई नाल झर्न नसकी अत्याधिक रक्तश्रावबाट थलिएकी र सुत्केरी हुदाँ जटिल शल्यक्रिया गर्नुपर्दा रगतको अभाव भएका दुई महिलालाई प्रहरी र एम्बुलेन्स चालकले रगत दिएर ज्यान बचाएका छन् .....

चितवनमा साप्ताहिक ज्ञान महायज्ञ हुदै

श्रीकृष्ण प्रणामी धर्मका धर्मगुरु वृन्दावनदासजी महराजको सातौं पुण्य स्मृति दिवसको अवसरमा रत्ननगर–९ जयमंगलामा आगामी मंसिर ११ गते देखि साप्ताहिक ज्ञान महायज्ञ हुने भएको छ.. .....

धार्मिक विविधताको साथ विकासवादी संविधान ल्याइनेः अर्थमन्त्रि डा. महत

देवचन्द्र भट्ट नुवाकोट, कार्तिक २१ गते अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतले देशमा सवै जात तथा भाषाभाषीलाई समावेश गर्दै धार्मिक विविधताको साथमा विकासवादी संविधान ल्याउन सरकार क्रियाशील रहेको वताएका छन् । अर्थमन्त्री डा. महतले शुक्रवार नुवाकोटको सामरी, किम्ताङ र देउरालीको सिमाना धादिङको सेम्जोङमा आयोजित एक कार्यक्रममा अवको संविधानले .....

पाँचौ अन्तर्राष्ट्रिय विश्व शान्ति सम्मेलन सम्पन्न

पाचौं अन्तर्राष्ट्रिय विश्व शान्ति सम्मेलन गत कात्तिक १५, २०७१ का दिन काठमाडौंमा भव्यताको साथ सम्पन्न भयो । क्रोधरहित संसार र ग्लोबल पीस फाउण्डेसन नेपालको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा संवेगात्मक.. .....

देउसी भैलोवाट विद्यालयलाई एकलाख

नुवाकोटको दाङ्गसिङ्ग गाविसमा पञ्चमिलन कलादेवी निम्न माद्यामिक विद्यालयले यसवर्षको तिहारमा आयोजना गरेको देउसी भैली कार्यक्रमको औपचारिक कार्यक्रम गरी समापन गरिएको छ.. .....

सत्तारुढ चार दलबीच विवादित विषयमा सहमति, हस्ताक्षर हुन बाँकी

  नयाँ संविधानका विवादित विषयमा सत्ता साझेदार दलहरुले समान धारणा बनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा माले बीच संविधानका विवादित अन्तर्वस्तु भनिएका राज्यको पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीका विषयमा सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा १६ कात्तिकमा बसेको सत्तारुढ दलको .....

दुर्लभ रेडपाण्डाको छालासहित महिला पक्राउ

नुवाकोटको पुर्वी भेगमा रहेको सुन्दरादेवी गाविसवाट दुर्लभ रेडपाण्डाको छालासहित एक महिला पक्राउ परेकी छिन् । महिलालाई वन कार्यालयले हिरासतमा राखेर आइतवारदेखि अनुसन्धान सुरु गरेको छ.. .....

करिब रु पाँच करोडको लागतमा चलचित्र ‘बाग्मती’ निर्माण गरिने

नेपाली कथानक चलचित्र ‘बाग्मती’ करिब रु पाँच करोडको लागतमा निर्माण भएको छ । अत्याधुनिक प्रविधिको प्रयोग गरी ४५ दिनमा छायाङ्कन गरिएको सो चलचित्र नेपाली चलचित्र उद्योगको क्षेत्रमा.. .....

उत्पादित स्थानमै कुखुराको मासु दोव्वर

कुखुरा उत्पादनमा दोश्रो जिल्लाको रुपमा परिचित नुवाकोटका उपभोक्ताहरु काठमाडौमा भन्दा दोव्वर वढिमा कुखुराको मासु किनेर खान वाध्य छन् । विचौलियाको कारण वास्तविक कुखुरा उत्पादकले आफुले उचित मुल्या पाउन नसकेको पनि गुनासो गरेका छन् ., .....