देश भित्र

पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त

काठमाडौं, फागुन १५ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर बुधवार दिउँसो दुर्घटना भएको छ । ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको बताइएको छ । तेह्रथुम जिल्लाको अठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गर्न काठमाडौंबाट उडेको हेलिकप्टर दुर्घटनामा परेको हो। उक्त .....

देशभरको मौसम बदली

काठमाडौं १५ फागुन । पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली भएको छ । काठमाडौं उपत्यकामा केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने र पानी पर्ने मौसमविदको पूर्वानुमान छ । पश्चिमी भागका अधिकांश स्थानमा भने पानी परिरहेको छ । मौसमविद मन्जु बासीले अनलाइनखबरसँग भनिन्, ‘पश्चिमतिरका सबै जिल्लामा पानी परिरहेको छ .....

माण्डवी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

प्यूठान फागुन १४ । माण्डवी गाउँपालिका प्यूठानले आर्थिक वर्ष २०७५÷०७६ को दास्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिका सन्चालन गरेका योजना तथा गाउँपालिकाले प्रदान गरेका सेवा सुविधाबारे सार्वजनिक सुनुवाइ गरीएको हो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको समन्वयमा युथ मिडिया डेभलपमेण्ड सेन्टर नेपालको सहजिकरणमा गाउँपालिकाले सार्वजनिक .....

योजनाका बोर्ड छाप्न नगरपालिका कर्मचारीको ब्यवसायीसँग मिलेमतो

प्यूठान, फगुन १४  । प्यूठान नगरपालिका प्यूठानले ब्यवसायीसँगको मिलेमतोमा उभोक्तालाई दुःख दिने गरेको रहस्य खुलेको छ । नगरपालिकाले संचानल गरेका विकास निर्माणका योजनाको होडिङ बोर्ड र सुचना बोर्ड राख्नको लागि आफूले चाहेको ब्यवसायीलाई मात्र छपाउन दिएको स्थानीय उपभोक्ता समितिले दुखेसो गरेका छन् । उपभोक्ताका अनुसार फ्लेक्स प्रिन्ट र टिनको पातामा .....

प्यूठानलाई प्रदेश ५ को राजधानी बनाउन माग

फागुन १२, प्यूठान (रासस) | जिल्लाका सरोकारवालाले प्रदेश ५ को राजधानी बुटवल वा दाङ हुन नहुने सुझाव दिएका छन् । प्रदेश नामकरण र स्थायी राजधानीसम्बन्धी सुझाव सङ्कलन एवं अन्तरक्रियामा आज सरोकारवालाले प्रदेश राजधानी बुटवल वा दाङ हुन नसक्ने बताएका छन् । यस प्रदेशका १२ जिल्लामध्ये प्यूठान सबैभन्दा पायक पर्ने ठाउँ .....

सामुदायिक सेवा समाजको पाँचौँ बर्षिक साधारण–सभा सम्पन्न

आर्दश दंगाल, काठमाडौँ, ३० भाद्र । सामुदायिक सेवा समाजको पाँचौँ वार्षिक साधारण सम्पन्न भएको छ । चावहिल, मैजुबहालस्थित समाजको भवनमा भाद्र ३० गते शनिवार सम्पन्न भएको हो .. .....

शिव थापा मगरको नया म्युजिक भिडियो “सुन ओई” बजारमा

गायक तथा संगितकार शिव थापा मगरको नया म्युजिक भिडियो “सुन ओई” सार्बजनिक भएको छ। एक दशक लामोसमय देखि सांगेतिक क्षेत्रमा लागेका मगरले.. .....

प्रधानमन्त्रीको नाम केपी हैन कर प्रसाद ओली : देउवा

बुटवल । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्ट सरकार अधिनायकवादतर्फ बाटोमा अगाडि बढेको आरोप लगाएका छन्.. .....

राजधानीमा नक्कली नोटको बिगबिगी, ३ लाख ७० हजारसहित ५ जना पक्राउ

काठमाडौं । राजधानीमा ठूलो मात्रामा नक्कली नोट फेला परेको छ । काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट प्रहरीले ३ लाख ७० हजार रुपैयाँ बराबरको नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ .. .....

गौतमको उम्मेदवारीबारे नेकपाभित्रै रडाको

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमलाई उपनिर्वाचनमार्फत सांसद बनाउने विषयमा पार्टीभित्र विवाद चुलिएको छ .....