Meri Bassai

माग्ने बुढा किन खुशी भए?

चर्चित भारतीय नायक सलमान खानको आज हुने भनिएको कार्यक्रममा स्थगित भयपछि विभिन्न प्रतिक्रिया हरु आइरहदा माग्ने बुढा केदार प्रसाद घिमिरे पनि खुशी भएको कुरा सामजिक संजालमा भाइरल भयको छ।हेर्नुहोस उहाँको status: इजरायल जाॅदा दिल्लीमा मलाई दाही काट्न दिइएको दबाब, सुदुरपश्चिमका जनताले भारतमा काम गरेर फर्कदा बोर्डरमा सहेको हेपाइ, कपिल आॅउदा .....