Nepali Serial

कुआख ला ओभदिम इजरायलको आयोजनामा विदेशी कामदार स्वास्थ्य अधिकार परियोजना सम्पन्न

 एन आइ न्यूज इजरायल इजरायलमा रहेका विदेशी केयरगिभर कामदारहरुलाई स्वास्थ्य अधिकारको बारेमा जागरुक गराउने हेतुले केयरगिभरहरुको युनियन कुआख ला ओभदिमले स्वस्थ्य परियोजनाको शुरुवात गरी सफलता पूर्वक सम्पन्न गरेको छ । गत ३० अप्रिल शनिवारदेखि प्रत्येक साता शनिवारको दिन शो कार्यक्रम संचालन गरिएको थियो । ४ सातासम्म चलेको उक्त परियोजनामा नेपाल, .....

मिलाप मिनिष्ट्रिज इजरायलद्वारा मृगौला पिडित आनन्द कुमारको सहयोगार्थ रकम संकलन गरी हस्तान्तरण

एन आइ न्यूज इजरायल इजरायलमा रहेका नेपाली कृष्चियन धर्मालम्वीहरुको मण्डली मिलाप मिनिष्ट्रिजले दुबै मृगौला असफल भई नेशनल किड्नी सेन्टर काठमाण्डौ बनस्थलीमा डायलाइसिस गराइरहनु भएका उदयपुर निवासी २७ बर्षिय आनन्द कुमार राईको उपचार सहयोगार्थ गत २१ मई २०११ शनिवारका दिन दुई वटा बसमा गरिएको इजरायलको उत्तरी भागमा रहेको पर्यटकियस्थलहरु रेाश हा निक्रा,बहाइ बगैचा अक्को, बहाइ .....