विचार विश्लेषण

एनआरएन इजरायल भित्र को, कसरी र कहाँ अटाउने ???

छाता सङ्गठन भन्ने अनि छाता ओढाउँदा आफ्नै मनोमानीले आफै मात्रै ओढ्ने हो र ? संस्था स्वतन्त्र स्वचालित हो या कुनै माफियातन्त्रबाट सञ्चालित हो ? आफ्नै मनोमानीबाट चल्ने हो भने चुनाव किन गराउन पर्‍यो ? .. .....

गुरु पूर्णिमाको महिमा

गुरु पूर्णिमाका दिन सम्पूर्ण शिष्यहरूले आफ्ना गुरुलाई मान, सम्मान र श्रद्धापूर्वक मान्ने गर्छन् । गुरुलाई मीठामीठा खानेकुरा मिठाइ, फलफूल तथा उपहार पनि दिइने गरिन्छ भने गुरुलाई ईश्वरकै रूप मानेर टीका र फूलको माला लगाइदिने गरिन्छ .. .....

वैदेशिक रोजगारी र नेपालको अवस्था

एक देशबाट अर्को देशमा गएर कुनै प्रकारको काममा आफूलाई समावेश गर्नुलाई नै वैदेसिक रोजगार भनिन्छ । विशेष गरेर हिन्द महासागरका देशहरू भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र नेपालका नागरिकहरू खाडी देशमा काम गन जान्छन् .. .....

तनावका ११ कारण र व्यवस्थापनका यस्ता उपाय

तनाव एउटा यस्तो अवस्था हो जसबाट संसारमा कुनै पनि व्यक्ति चाहेर पनि टाढा रहन सक्दैन। तनावको मात्रा र प्रकृतिले दैनिक जीवन तथा स्वास्थ्यमा विभिन्न तरिकाले असर गरिरहेको हुन्छ.. .....

गोर्खाल्यान्ड आन्दोलन : नेपालीभाषीलाई सलाम

पृथ्वीनारायण शाहको नेतृत्वमा चलेको उक्त नेपाल एकीकरण अभियानमा महान् नेपालीहरूले वीरता, शौर्य र साहस प्रस्तुत गर्दै दुस्मनलाई धुलो चटाई सिक्किमको पश्चिममा मेचीदेखि पुर्वामा टिस्टा नदीसम्मको ४,००० वर्गमाइलभन्दा बढी भूभागमा विजय हालिस गरी विशाल नेपालमा गाभ्न सफल भएका थिए.. .....

हामी नेपाली र हाम्रो राष्ट्रियता

हामी गरिखाने बर्ग नै फुट्यौं भने लुटिखाने बर्गले हामीलाई शासन गरिरहने छन् । त्यसैगरी नेपालीका छातिका वजारिने हरेक विदेशी वुटहरु लुटिखाने वर्गले यसैगरी हेरिरहने छन् । त्यसैले हामी गरिखाने वर्ग फुटेर होइन जुटेर मात्र .. .....

[सोच] जनता हैन, नागरिक चाहियो

  म अर्काको आँखाबाट हेर्न चाहन्छु । अर्काको कानबाट सुन्न चाहन्छु । र, अर्काको मनबाट मनन गर्न चाहन्छु । त्यो, किन भने यसो गर्दा धेरै कुरा बुझ्न सकिँदो रहेछ । थुप्रै विवादित प्रसंग थाहा हुँदो रहेछ र सम्झौताको नयाँ बाटो पनि खुल्दो रहेछ । हाम्रो राजनीतिक र समसामयिक सन्दर्भमा पनि .....

सयपत्री मासेर सिउँडी रोप्नु हुन्न (समय सन्दर्भ)

" न्याय नपाए गोर्खा जानू, चैन नपाए अयोध्या जानू, खेती नपाए झापा जानू, केटी नपाए ईलाम जानू, बन्दुक नपाए रोल्पा जानू...।" .....

जोया, जीवन र आदर्श गृहको बृतान्त

एकातिर चरम विपन्नता र अर्को तिर कुलतमा फसेका जीवन थापाबाट कुनै पनि साथ भरोषा नपाए पछि साहाराको खोजीमा भौतारिदै नारायणगढको बालकुमारी रोडमा पुगीन । दुइ काखे बालक सहित एक बिदेशी मुलकी महिला दयाँ लाग्दो अवस्थामा देखेपछि स्थानीय ब्यापारीले चासो राखे । .....

राजतन्त्र र नेताको आर्थिक क्रान्ति

हाम्रो कस्तो विडम्बना सरकारका मन्त्री विदेश भ्रमणमा निस्कीदा पार्टीका कार्यकर्ता स्वागत र विदाई गर्न विमानस्थल पार्टीको झण्डा बोकी जान्छन । त्यहाँ राष्ट्रिय झण्डा फरफराईनु पर्ने हैन ? नेपालको राष्ट्रियता यस्तो धरापमा छ, कहाली लाग्दो अवस्थामा गुज्रीरहेको छ । .....