प्रवासी समाचार

गौतमको उम्मेदवारीबारे नेकपाभित्रै रडाको

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमलाई उपनिर्वाचनमार्फत सांसद बनाउने विषयमा पार्टीभित्र विवाद चुलिएको छ .....

वुधवार राती इजरायलको केफरममासमा सडक दुर्घटनामा परेकी नेपाली चेलीको निधन (UPDATED)

इजरायलको उत्तरी भेगमा रहेको केफरममासमा सडक दुर्घटनामा परी गम्भिर घाइते भई फारसभा स्थित मेयर अस्पतालमा उपचाररत नेपाली चेलीको उपचारको क्रममा निधन भएको छ .. .....

इजरायलको नतानियामा एक नेपाली चेली सडक दुर्घटनामा परी सख्त घाइते

इजरायलको नतानियामा एक नेपाली चेली सडक दुर्घटनामा परी सख्त घाइते भएकी छिन् । दामी लामा नाम गरेकी ती नेपाली चेलीलाई दुर्घटना पश्चात फारसेभाको मेयर अस्पताल पुर्याइएको उनी कार्यरत इस्राल्याण्ड .. .....

बडा दशैको अवसरमा इजरायलमा एनआरएनले मैत्रीपूर्ण खेलकुद प्रतियोगिताको आयोजना गर्दै

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एसिसी)इजरायलले नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा इजरायलमा रहेका  विभिन्न संघ संस्थाहरु तथा समुहहरुविच मैत्रीपूर्ण खेलकुद प्रतियोगिताको अयोजना गर्ने भएको छ .. .....

इजरायलमा आयोजना गरिदै गरेको “हरितालिका तीज उत्सव 2075′ को सम्पूर्ण तयारी पुरा

इजरायलमा ख्यातीप्राप्त  राष्ट्रिय कलाकारहरुको उपस्थितीमा आयोजना गरिदै गरेको  हरितालिका तीज विशेष कार्यक्रम "हरितालिका तीज ..उत्सव   २०७५" को सम्पूर्ण तयारी पुरा भएको छ .....

इजरायलका धार्मिक संस्थाहरु द्वारा संयुक्त श्रीकृष्ण जन्माष्टमीको कार्यक्रम गर्दै

इजरायलमा स्थापित हिन्दु धर्मालम्वीहरुद्वारा स्थापित विभिन्न धार्मिक संस्थाहरुले संयुक्त  रुपमा श्रीकृष्ण जन्माष्ठमी बिशेष कार्यक्रमको आयोजना गरि यस बर्षको श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने भएका छन् .. .....

गीतकार भुसालको “डाली बाट फुलको थुङ्गा भुइँ झरेपछी..” सार्वजनिक

गीतकार भूषालको शब्द, संगितकार सुनिल मास्केको संगीतमा चर्चित गायिका मेलिना राईको सुमधुर  आवाज अनि रोजगारीकै शिलशिलामा इजरायलमा रहेका समाजसेवी तथा कलाकार अनुराग मोक्तान  र  इजरायलमै रहेकी मिनी खड्काको सुन्दर अभियनमा सजिएको  उक्त म्यूजिक भिडियो .. .....

इजरायलमा तीज मनाउने तयारी तिब्र

ख्यातीप्राप्त  राष्ट्रिय कलाकारहरुको उपस्थितीमा हरितालिका तीज विशेष कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाउने तयारी गरेसँगै आयोजकले कार्यक्रममा सहभागी रहने राष्ट्रिय कलाकारहरुको परिचय सार्वजनिक गरेको छ .. .....

एनआरएनएको मुल आयोजनामा इजरायलमा तीज विशेष सांगितिक कार्यक्रमको आयोजना गरिदै

इजरायलमा रहेका नेपाली दिदि वहिनीहरुले नेपाली नारीहरुको महान पर्व हरितालिका तीज गएका बर्षहरुमा जस्तै यो बर्ष  पनि चर्चित राष्ट्रिय कलाकारहरुको उपस्थितीमा .. .....

इजरायलमा २०५औं भानु जयन्ती, ‘मृत सागरको सुस्केरा’ विमोचित

इजरायलमा इजरायली भुमीमा रहेर साहित्यिक सृजनामा तल्लिन १७ जना श्रमजिवी साहित्यकार महिलाहरुको अनुभुति संग्रह "मृत सागरको सुस्केरा" को विमोचन गरिएको छ .. .....