प्रवासी समाचार

एनआरएनए-एनसिसी इजरायलको निर्वाचनमा छिरिङ लामा शेर्पाको प्यानलै अत्याधिक वहुमतले विजयी

गैर-आवासीय नेपाली संघ समन्वय परिषद्को (एनआरएनए-एनसीसी) इजरायलको ०१७-२०१९ कार्यकालको लागि सम्पन्न निर्वाचनमा छिरिङ शेर्पाको सम्पूर्ण प्यानल अत्याधिक वहुमतले विजय भएको छ.. .....

एनआरएनए-एनसीसी इजरायलको निर्वाचनको पछिल्लो मत परिणाम सार्बजनिक

पछिल्लो पटक बाहिरिएको मतगणना अनुसार २०० मत गन्दा आइसीसी सदस्य पदकी उम्मेदवार मञ्जु गुरुङले ६० मत प्राप्त गरेकी छिन भने उनका प्रतिद्वन्दी दिपक प्रसाद ओलीले १२९ मतका साथ अग्रता लिइरहेका छन्.. .....

इजरायलको हाइफामा रहेका नेपालीहरुले धुमधामसँग मनाए तीज

वैदेशिक रोजगारीको शिलशिलामा इजरायलको उत्तरी भेग हाईफा क्षेत्रमा रहेका नेपाली दिदिवहिनीहरूले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा विशेष कार्यक्रमको आयोजना गरी तीजको दर तथा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरी तीज मनाएका छन् .. .....

छिरिङ शेर्पाको प्यानलद्वारा आफ्नो घोषणापत्र सार्वजनिक (एनआरएनए इजरायल निर्वाचन विशेष)

आगामी २६ अगस्त २०१७ शनिवारका हुन गइरहेको गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको निर्वाचनले अहिले आएर इजरायलमा छुट्टै किसिमको माहोल तय गरेको छ .. .....

आफ्नो कार्यकालमा भएका उल्लखनिय कार्यहरुको फेहरिस्त प्रस्तुत गर्दै दिपक ओलीद्वारा उमेदवारी घोषणा

एनआएरएनए-एनसिसी इजरायलका निवर्तमान अध्यक्ष दिपक ओलीले एनआरएनए -आइसिसी सदस्यकोलागि आफ्नो उमेदवारी घोषणा गरेका छन् । ओलीले आफ्नो २०१५ देखि २०१७ सम्मको .. .....

कुवेतबाट उद्धार गरिएकी महिलाको पीडा

काठमाडौं, वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेकी नुवाकोट पञ्चकन्या–४ थप्रेककी ४८ वर्षीया सीता तामाङलाई परराष्ट्रमन्त्रालयको पहलमा उद्धार गरिएको छ । एक वर्षअगाडि कुवेत पुगेकी .. .....

एनआरएन-एनसिसी इजरायल युरोप क्षेत्रिय समितीमा आवद्द

गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायल विधिवत रुपमा युरोपियन क्षेत्रिय समितिमा आवद्द भएको छ .. .....

डा. महाविर पुनले स्थापना गर्न लागेको राष्ट्रिय आविस्कार केन्द्रलाई इजरायलमा रहेकी हेमकला राईको ५० हजार सहयोग

रोजोगारीको शिलशिलामा लामो समयदेखि इजरायलमा रहनुभएकी हेमकला राईले राष्ट्रिय आविस्कार केन्द्रका अभियन्ता डा. महाविर पुनको अभियानलाई दुखले कमाएको रु ५० हजार रुपैया सहयोग प्रदान गर्नुभएको छ ... .....

नेपाल मगर संघ इजरायलको चौथो वार्षिकोत्सव तथा दोश्रो अधिवेशन सम्पन्न

रोजगारीको शिलशिलामा इजरायलमा रहेका मगर समुदायहरुको संस्था नेपाल मगर संघ इजरायलले तेल अभिवस्थित सी साईडमा चौथो वार्षिकोत्सव तथा दोश्रो अधिवेशन बिशेष कार्यक्रम गरी सम्पन्न गरेको छ .. .....

इजरायलमा विशेष कार्यक्रमको आयोजना गरी २०४औ भानु जयन्ती मनाइयो

नेपाली भाषा साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको २०४ औं जन्म दिन इजरायलमा रहेका साहित्यक संघ संस्थाहरुले पनि रचना बाचन तथा साहित्यक वनभोज कार्यक्रमको आयोजना गरी भव्यताका साथ मनाएका छन् .. .....