प्रवासी समाचार

जनसम्पर्क समिति इजरायलद्वारा उदयपुरमा भएको एम्वुस विस्फोटनबाट अंगभंग भएकी कटुवाललाई आर्थिक सहयोग

माघ,११- प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको समयमा उदयपुरमा भएको एम्बुस बिस्फोटमा परी अपांगता भएकी नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रिय सदस्य मिरा कटुवाललाई नेपाली जनसम्पर्क समिती इजरायलले आर्थिक सहयोग गरेको छ .. .....

टोकियोमा नेवा:फूड फेस्टिवल २०१८ को आयोजना गरिदै

यहि आउँदो जनवरी २८ तारेखका दिन वर्ल्ड नेवा:अर्गनाईजेशन जापानको आयोजनामा टोकियोको इकेगामी काइकान हलमा  नेवा:नसा नख:२०१८ भब्य रुपमा सम्पन्न  हुने भएको छ .. .....

अमेरिकाको टेक्सासमा लुटेराको गोली लागी एक नेपालीको निधन

टेक्सासको गारल्याण्डको ब्रोडवे एभेन्यूमा रहेको एक्जोन ग्याँस स्टेशनमा शनिबार राति  लुट्न आएका वन्दुकधारी लुटेराको गोली  गोरखा घर भएका ३५ वर्षिय मनिस पाण्डेको निधन भएको हो .. .....

विशेष कार्यक्रमको आयोजना गरी इजरायलमा माघे सक्रान्ति पर्व मनाइदै

नेपाल मगर संघ इजरायलले मगर जातिको विशेष सांस्कृतिक पर्व तथा राष्ट्रिय पर्वको रुपमा रहि आएको सांकृतिक पर्व माघे-सक्रान्ति पर्व गएका बर्षहरुमा जस्तै यस वर्ष पनि विशेष कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाउने तयारी गरेको छ.. .....

एनआरएनए इजरायल आइसिसी सदस्य ओली सडक दुर्घटनामा परी सख्त घाइते

एनआरएनए इजरायलका पूर्व अध्यक्ष तथा आइसिसी सदस्य दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते हुनुभएको छ । आइतवार विहान तेलअभिव नजिकै रहेको रिसोन लेत्चियोनको पश्चिमी भागमा रहेको इच्हाक रोविन रोडमा करिव ८ बजे सडक जक्सनमा मोटरसाइकलमा ग्रिनलाइटमा हिडिरहेका ओलीलाई गलत दिशाबाट .. .....

एनआरएनए एनसीसी इजरायलद्वारा पत्रकार सम्मेलन गरि बार्षिक कार्यतालिका प्रस्तुत

सो अवसरमा एनसीसी इजरायलले आफ्नो २०१७-१९ को कार्यकालको दशौ कन्फरेन्स मिटिंग सम्म आइपुग्दा बिशेष प्रथामिकतामा रहेका र भएका निर्णयहरुलाइ सूचीबद्ध रुपमा आफ्नो बार्षिक कार्य-तालिका प्रस्तुत गरेको हो । .....

श्री स्वस्थानी फूलपाती बिसर्जन तथा महा-शिवरात्री कार्यक्रमको तयारी तिब्र

हिन्दु जागरण नेपाल अभियान इजरायलको आयोजनामा आगामी १६ फेब्रुअरी २०१८ शुक्रबारका दिन गुरुमाता भागवत वाचिका राधिका दासजीको उपस्थितिमा हुन गइरहेको बृहत आध्यात्मिक प्रवचन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । .....

क्यानडाकालागि नेपाली पर्यटनदूत टण्डनद्वारा अक्षयकोष स्थापना

विगत केही बर्षदेखि क्यानडा बस्दै आउनुभएका क्यानडकालागि अनररी पर्यटुनदूत तथा व्यवसायी तुल्सिपुर ४, लामिदमार दाङका नर वहादुर टण्डनले आफु जन्मेको ठाउँमा रहेको स्कुलको नाममा सो अक्षयकोषको स्थापना गर्नुभएको हो .. .....

सामाजिक संघ संस्थाहरु राजनिती भन्दा माथी उठ्न जापानमा रहेका गैर आवासीय नेपालीको सुझाव

टोकियो जापान, जापानमा बस्ने नेपालीहरुले जापानको संस्कार र संस्कृति बुझ्न कठिनाई हुदै समस्या झेल्नु परेको त्यहाँ क्रियाशिल नेपालीहरुका लागि काम गर्ने संस्थाका अगुवाहरुले बताएका छन् .. .....

ल्होछार साँझ २०७४ मा सहभागिता जनाउन कलाकारहरुको अनुरोध

आगामी १९ जनवरी शुक्रवार इजरायलको तेलअभिवको याद खरुचिम १५ मार्गस्थित ईभ पार्टी प्यालेसमा राष्ट्रिय कलाकारहरु गायक आशुशेन लामा, गायिका शशीकला मोक्तान र डिवी लोप्चनको जोडदार प्रस्तुतीका विच आयोजना गरिदै गरेको .. .....