प्रवासी समाचार

नेपाल इजरायल डट नेट सहकर्मी सहित पच्चीस पत्रकारलाई फेलोसीप

एन आइ न्यूज नेपाल नेपाल पत्रकार महासंघ पाल्पा र एमएस नेपालसँगको सहकार्यमा एनआइन्युज सहकर्मी यज्ञमूर्ति तिमिल्सिना सहित जिल्लामा क्रियाशील अन्य २५ जना पत्रकारहरूले लेखनवृत्ति पुरस्कार पाउने भएका छन् । यसअघि पत्रकार महासंघले गरेको खुल्ला आह्वानमा पत्रकारहरूले लेख्न चाहेको विषयबस्तु हेरी पत्रकारहरूको छनौट गरिएको छ । स्थानीय लोकतन्त्र निर्माणका सेरोफेरोमा रही .....

इजरायलमा “नेपाल तामाङ समाज” को स्थापना

१६ जनवरी २०१० एन आइ न्यूज इजरायल प्रथम पटक इजरायलमा तामाङ २८४६ औ “ताक ल्होछार”को पावन अबसरमा,नेपालको बिभिन्न जिल्लाबाट रोजगारीको क्रममा इजरायल रहदै आउनु भएको तामाङ समुदायहरुको सामुहिक भेला,परिचयत्माक एबम “ताक ल्होछार”को शुभकामना आदन प्रदानका साथ श्री बी.आर.लामाको सभापतित्वमा सम्पन्न भएको छ । तेल अभिव,चिल्ड्रेनपार्कमा भेला हुनुभएका तामाङ समुदायहरुबिच रोजगारीको .....

कुवेतबासी दाजु भाई मलाई बलात्कार गर्ने देखी बचाउनु होस् !!

ए1न्यूज कुवेत सुजन के सी यो चीत्कार हो एउटी विवस नेपाली चेलीको उनी स्वंम आफ्नै मालिक बाट बलात्कृत हुन लागेकी छिन । उनलाई धेरै पटक सिकार बनाउने प्रयास गरे पनि वीर नेपालीको रगत बगेकी गोर्खालीकी छोरी भएकोले अहिले सम्म बचेँकी छन तर बाघदेखि बाख्रो कती दिन भाग्ला ?? बेलैमा उद्दार पाइनन् .....

इजरायलको रोजगारी खुल्ला गर्न आन्दोलन गर्ने

ए1न्यूजकर्मी नेपाल नेपाली महिला कामदारहरुकालागि आकर्षक गन्तव्य मानिदै आएको मध्यपूर्वी मुलुक इजरायलले विगत आठ महिना अघिदेखि विविध कारणहरु देखाई नेपाली कामदारहरुलाई भिषा दिन वन्द गरेपछि बन्द रहेको इजरायलको भिषा प्रक्रिया सुचारु गर्न बन्द पिडित व्यवसायीहरुले आन्दोलन गर्ने निर्णय गरेका छन् । २६ नोभेम्वर २००९ विहिवारको दिन काठमाण्डौमा आयोजित इजरायल पीडित .....

प्रवासी नेपाली नागरिक समाज इजरायलद्वारा भारतिय राजदुतावास इजरायलमा ज्ञापन-पत्र पेश

एन आइ न्यूज इजरायल बारम्वार भारतिय पक्षद्वारा भइरहेको नेपालको सिमा अतिक्रमण र नेपालको आन्तरिक मामलामा भारतिय पक्षद्वारा हुँदै आएको र भइरहेको हस्तक्षेप विरुद्द एकिकृत नेकपा माओवादीले गरिरहेको आन्दोलनमाथि हार्दिक स्वागत तथा ऐक्यवद्दता जनाउदै राष्ट्र, राष्ट्रियताको खातिर प्रवासी नेपाली नागरिक समाज, इजरायल (Migrant Nepalese Civil Society,Israel) द्वारा १ फेब्रुवरी २०१० सोमबारका .....

महामहिम राजदुतको निवासमा रात्रिभोज सम्पन्न

एन आइ न्यूज इजरायल अर्जुन जसयवाल ५ दिने इजरायल भ्रमणमा रहेका कृषि तथा सहकारी मन्त्री मृगेन्द्र कुमार सिंह यादव सहित इजरायल भ्रमणमा रहेको टोलिको स्वागातार्थ नेपाली राजदुतावास इजरायलद्वारा १५ मार्च २०१० सोमबारका दिन माहामहिम राजदुत बैजनाथ थपलियाको निवासमा रात्री भोजको आयोजना गरियो । उक्त रात्रि भोजमा नेपाली राजदुतावास इजरायल परिवार, .....

एन आर एन इजरायलको कार्यसमितीले पुर्णता पायो ।

एन आइ न्युज इजरायल Jan-3-2013 गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको लामो समयदेखि बिबिध कारणबश रिक्त रहँदै आइरहेका केही पदहरू पूर्ती गरि कार्यसमितीलाई पूर्णता दिइएको छ । गत २९ डिसेम्वर २०१२ मा एनआरएनए इजरायलका अध्यक्ष सुवास खरेलको अध्यताक्षमा इजरायलको तेलअभिवमा बसेको कार्यसमितिको बैठकले विगत लामो समयदेखि विभिन्न कारणवश .....

“एनआरएन इजरायल राजिनामाको चपेटामा” शिर्षकको समाचारप्रति एन आर एन इजरायलको ध्यानाकर्षण (प्रेस विज्ञप्ती)

एन आइ न्यूज इजरायल DEc-12-2012 गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलले इजरायलबाट संचालन गरिएको एक अनलाइन न्यूज मिडियाबाट प्रकाशित “एन आर एन (एन सि सी) ईजरायल पुन: राजिनामाको चपेटामा हिसाव किताव देखाउन आलटाल गरेको भन्दै राजिनाना दिए” भन्ने शिर्षकको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । एन आर एन .....

एन आर एन इजरायलको नयाँ कार्यसमिति चयन प्रक्रियाप्रति असन्तुष्टि जनाउदै हस्ताक्षर संकलन

एन आइ न्यूज इजरायल गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको गत १३ जनवरी २०१२ का दिन बसेको इजरायलमा रहेका केही संघ संस्थाका प्रतिनिधीहरु सहितको एक भेलाले इजरायली परिचय पत्र वाहक सुवास खरेललाई तिब्र विवादका विच पनि सहमति खोज्दै अध्यक्ष पदमा चयन गरेपनि अन्य पदाधिकारीहरुको भने चयन प्रक्रियामा पुग्दा .....

एन आर एन इजरायलको नयाँ कार्यसमितिले पूर्णता, कतिपय पधाकारिलाई आफू मनोनित भएको पत्तै भएन

एन आइ न्यूज इजरायल लामो समयदेखि निस्कृय अवस्थामा रहेको एन आर एन इजरायलले अन्तत पूर्णता पाएको छ भने कार्यसमितिमा मनोनित भएका केही पदाधिकारीहरुले पत्तै नपाई आफू मनोनित भएको प्रतिक्रिया व्यक्त गरेका छन् । एन आर एन केन्द्रिय समितिले जनवरीको अन्तसम्मको समयसिमा तोकी लोकतान्त्रिक प्रक्रियाबाट एन आर एन इजरायलको नयाँ कार्यसमिति .....