Recommendation

ताप्लेजुङ हेलिकप्टर दुर्घटना : तीन राउण्ड गोली पड्केको अवस्थामा पेस्तोल भेटियो

काठमाडौँ, २२ फागुन । फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोक्ने गरेको पेस्तोल फेला परेको छ । दुर्घटनामै ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रबीन्द्र अधिकारीका अंगरक्षक रहेका घिमिरेको पेस्तोल घटना भएको ८ दिनपछि तीन राउण्ड गोली पड्केको अवस्थामा घटनास्थलमै भेटिएको .....

गौमुखी क्षेत्रमा २ हप्तादेखि टेलिफोन सेवा अवरुद्ध

मित्र बहदुर थापा प्यूठान, १६ फागुन । जिल्लाको दुर्गम क्षेत्र पर्ने गौमुखी गाउँपालिका क्षेत्र आसपासमा टेलिफोन सेवा अवरुद्ध भएको छ । गौमुखी गाउँपालिका ३ रजवारामा रहेको बिटिएस टावरमा समस्याका कारण यी क्षेत्रमा मोवाइल सेवा अवरुद्ध भएको हो । फागुन ४ गते चट्याङका कारण बिटिएस टावरमा क्षति हुँदा टेलिफोन सेवाग्राही करिब .....

फागुन १६ गते भोलि राष्ट्रिय शोकको घोषणा

काठमाडौं ११ फागुन । प्रधानमन्त्री तथा मन्त्रिपरीषदको बैठकले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा भोलि फागुन १६ गते राष्ट्रिय शोकको घोषणा गरेको छ । बुधवार दिउँसो बसेको मन्त्रिपरिषद्को आकस्मिक बेठकले मन्त्री अधिकारीको निधनको शोकमा राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । बिहिवार भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा पनि सार्वजनिक विदा दिइनेछ .....

हेलिकप्टर दुर्घटनामा परेका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सबैको मृत्यु भएको पुष्टी । प्रधानमन्त्री कार्यालयमा आकस्मिक बैठक

काठमाण्डौ – ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सबैको मृत्यु भएको पुष्टी भएको छ । दुघर्टनाग्रस्त हेलिकप्टरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, यति एअरलाइन्सका प्रमुख आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुब भोछिभोया तथा उप-महानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ तथा अर्जुन घिमिरेको  निधन भएको बताइएको छ । दुर्घटनामा परि एयर डाइनेस्टीका पाइलट प्रभाकर  .....

हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन

काठमाडौ  ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको छ। फुङलिङ नगरपालिका-१०, काफ्लेपाटीमा भएको दुर्घटनास्थलमा ७ जनाको शव फेला परेको बताइएको छ । हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए। मन्त्रीसहित ६ जना उक्त हेलिकप्टरमा सवार थिए । हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक .....

हेलिकप्टर दुर्घटनास्थलमा पाँच वटा शव भेटिए (अपडेट)

काठमाण्डाै – ताप्लेजुङमा भएकाे हेलिकप्टर दुर्घटनामा परेकाहरु जीवितै भेटिने सम्भावना कम देखिएकाे छ ।  जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले दिएकाे जानकारीअनुसार घटनास्थलमा ५ वटा शव भेटिएको छ ।  ‘हाम्रा साथीहरुले त्यहाँ पुगिसक्नुभएको छ, हवल्दारले हामीलाई जानकारी गराएअनुसार ५ वटा शव भेटिएको छ’, जिप्रका ताप्लेजुङका ड्युटी अफिसरले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।  पाथिभराबाट उडेको .....

ह्योल्मो समाज इजरायलले २१४६औं सोनाम ल्होसार मनाउदै

गएका बर्षहरु जस्तै ह्योल्मो समाज इजरायलले यस बर्ष पनि  राष्ट्रिय कलाकारहरुको साथमा  २१४६औं सोनाम ल्होसार भब्य रुपमा मनाउने तयारी गरेको छ .. .....

माओवादीका पूर्व सल्यान जिल्ला ईञ्चार्ज राप्रपामा प्रवेश

सल्यान । पूर्व नेकपा माओवादीका सल्यान ईञ्चार्ज धन वहादुर वली सौरभ राप्रपा प्रवेश गरेका छन । आइतबार खलंगामा राप्रपा सल्यानले आयोजना गरेको प्रदेश स्तरीय हिन्दु जागरण कार्यक्रममा वलीलाई .. .....

नगत सहित समाजसेवि सबिता उप्रेती सम्मानित

श्रीलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड न्युरोड ले लामो समय देखि अटिजम भएका बालबालिकाहरुको सेवामा समर्पित सामाजिक अभियान्ता तथा विशेष स्कुल तथा पुनस्थापना केन्द्रकी अध्यक्ष सुश्री सबिता उप्रेतीलाई ... .....

क्यान्सर रोगका कारण मृत्यु भएकी मैती शेर्पाको विषयको समाचारप्रति एनआरएनए इजरायलको प्रतिक्रिया

एनआरएनए इजरायलकी प्रवक्ता डोमा शेर्पाले क्यान्सर रोगका कारण मृत्यु भएकी मैति शेर्पालाई एनआरएनए इजरायलले सहयोग रकम जबर्जस्ती नदिइएको भन्दै प्रतिक्रिया दिएकी हुन .. .....