खेलकुद

बडा दशैको अवसरमा इजरायलमा एनआरएनले मैत्रीपूर्ण खेलकुद प्रतियोगिताको आयोजना गर्दै

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एसिसी)इजरायलले नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा इजरायलमा रहेका  विभिन्न संघ संस्थाहरु तथा समुहहरुविच मैत्रीपूर्ण खेलकुद प्रतियोगिताको अयोजना गर्ने भएको छ .. .....

क्रिकेट टोलि स्वदेश फिर्ता

जतिबेला एकदिवशीय अन्तर्राष्ट्रिय मान्यताको कुरा उठ्छ, दाइहरुले दोहोर्‍याइ हाल्नु हुन्छ, भाइ तिमीले त्यो दिन त्यसरी नखेलिदिएको थियो भने आज यो सम्भव हुने थिएन, थ्यांक यु भाइ। त्यो सफलता हात पारेको दिन हामी रातभर निदाउन सकेनौं। सोमपाल र म रुममेट थियौं। सोमपाल र म राति ३ बजेसम्म जागै थियौं। .....

फ्रान्सेली फुटबलर पोग्बाको हेयर स्टाइल

फ्रेन्च फुटबलर पाउल पोग्वालाई विश्वकै तेस्रो भ्यालुएवल खेलाडी मानिन्छ । हाल म्यानचेस्टर युनाइटेडबाट खेल्ने पोग्वा फुटबल ग्राउन्डमा गोल र हेयर स्टाइलका कारण चर्चामा आउने गरेका छन् । यो सिजनको फुटबलमा ६ गोल गरेका पोग्वाले मैदानमा आफूलाई ६ किसिमकै हेयर स्टाइलमा प्रस्तुत गरेका थिए । यस पटक देखिएको पोग्वाका केही हेयर .....

इंडियाको क्रिकेट क्लब (आइपीएल) मा पहिलोपटक नेपाली खेलाडी

प्रतियोगिताको ११ औं संस्करणको आइतवार भारतको बैंग्लोरमा भएको खेलाडी लिलामीमा लामिछानेका लागि राखिएको न्यूनतम मूल्य २० लाख भारुमा दिल्ली डेयरडेभिल्स क्लबले उनलाई लिएको हो। .....

दृष्टिविहीन क्रिकेट टोली अष्ट्रेलियालाई हराएर फर्किदै

नेपालसँग हारेपछि अष्ट्रेलिया पनि प्रतियोगिताबाट बाहिरियो । सोमबार नेपालले अष्ट्रेलियालाई ८ विकेटले हरायो । प्रतियोगितामा सहभागि भएको भनेर सम्झिने सन्देश दियो । .....

करण केसी अस्वस्थ हुँदै अस्पताल भर्ना, केन्याविरुद्धको दुबै खेल गुमाउने

केन्याविरुद्ध खेल्ने नेपाली टोलीमा समावेश रहेका फास्ट बलर करण केसी अस्वस्थ हुँदै शुक्रबार बल्खुस्थित बयोधा अस्पताल भर्ना भएका छन् । .....

‘न्यू इअर कप 2017’ लाई मध्यनजर गर्दै तेलअभिवमा पत्रकार सम्मलेन

न्यू इअर 2017 को शुरुवातसँगै आयोजना गर्न लागिएको “New Year Cup Futsal Tournament-2017” फूटवल प्रतियोगितालाई लक्षित गरी आयोजक सेभेन स्टार फुटवल टिम इजरायलले .. .....

इजरायलमा न्यू इअर कप 2017 को आयोजना

इजरायल । “नेपाली नेपालीहरु बिचको भाईचारा, सद्भाव तथा स्वास्थ्यका लागि फुटवल” भन्ने मुल नाराका साथ इजरायलमा फेरी एकपटक भब्य फुटवल प्रतियोगिताको आयोजना गरिने भएको छ । भर्खरैमात्र इजरायलमा रहेका खेलप्रेमीहरु .. .....

चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा नेपाल र भारत भिड्ने

काठमाडौँ, १७ पुस । चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग सोमबार प्रतिस्पर्धा गर्ने भएको छ.. .....

नेपाली टिमद्वारा माल्दिभ्स विरुद्ध गोलको वर्षा, माल्दिभ्स ९–० ले पराजित

चौथो साफ महिला च्याम्पियनसिप अन्तर्गत टीम नेपालले माल्दिभ्सलाई ९–० गोल अन्तरले पराजित गरेको छ । भारतको सिलगुडीमा १३ पुसमा सम्पन्न खेलमा नेपालका विशाल अन्तरको दोस्रो जित निकालेको हो । लगातार तीन पटक उपविजेता रहेको टीम नेपालका लागि सावित्रा भण्डारीले पाँच गोल गरिन.. .....