खेलकुद

रियल म्याड्रिडका पूर्व स्ट्राइकर राउल गोञ्जालेज नेपालमा

चर्चित युरोपियन फुटबल क्लब ‘रियल म्याड्रिड’ र स्पेनको राष्ट्रिय टोलीका पूर्व स्ट्राइकर राउल गोञ्जालेज नेपाल आएका छन् । नितान्तै व्यक्तिगत भ्रमणका लागि स–परिवार नेपाल आएका स्पेनिस फुटबल खेलाडी राउल.. .....

नेपालको लगातार तेस्रो जित, मलेसिया ५३ रनले पराजित

    कुवेतमा जारी एसीसी यु–१९ प्रिमियर लिगमा नेपालले लगातार तेस्रो जित हात पारेको छ ।  नेपालले तेस्रो खेलमा आज मलेसियालाई ५३ रनले पराजित गरेको हो । एक सय १६ रनको चुनौती पाएको मलेसिया ३० ओभर ४ बलमात्र क्रिजमा टिकेर ६२ रनमै समेटियो । मलेसियाका एक खेलाडीले मात्र दोहोरो अंक जोडेको  इनिङमा .....

नेपालद्धारा मलेसियासामु ११६ रनको सामान्य लक्ष्य प्रस्तुत

१९ प्रिमियर लिग क्रिकेटको आफ्नो तेस्रो खेलमा नेपालले मलेसियासामु ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले खराब प्रदर्शन गर्ने क्रममा ४० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ११५ रन जोडेको हो .....

स्क्वास च्याम्पियनसिपकको सेमिफाइनलमा अमृत र सुरज तथा हिराबहादुर र प्रविणवीर भिड्ने

दोस्रो सिभिल बैंक खुल्ला स्क्वास च्याम्पियनसिपको सेमिफाइनलमा अमृत थापा र सुरज श्रेष्ठ तथा हिराबहादुर थापा र प्रविणवीरसिंह कंसाकार भिड्ने भएका छन् ।सातदोबाटोस्थित स्क्वास कोर्टमा विहीबार भएको क्वाटरफाइनलमा विनोदरत्न शाक्यलाई ३–१ ले हराउँदै साविक विजेता अमृत सेमिफाइनलमा पुगेका हुन् । सेमिफाइनलमा उनका प्रतिद्धन्द्धी सुरज श्रेष्ठले अन्तिम आठको भिडन्तमा सुरेश गुरुङलाई ३–० .....

डिभिजन ३ क्रिकेटको उपाधि नेपाललाई, फाइनलमा युगान्डा ६२ रनले पराजित

आइसीसी विश्व क्रिकेट लिग डिभिजन ‘थ्री’को उपाधि नेपालले जितेको छ । मलेसियामा भएको प्रतियोगिताको फाइनलमा अफ्रिकी प्रतिद्धन्द्धी युगान्डालाई ६२ रनले हराउँदै नेपालले दोस्रो पटक उपाधि जितेको हो । किन्रारा एकेडेमी ओभल मैदानमा विहीबार सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले अन्तिम ओभरमा अलआउट हुनुपूर्व २ सय २३ रन जोड्यो .....

क्यापिटल वान कपमा चेल्सी र लिभरपुल विजयी

  इंग्लिस क्यापिटल वान कप फुटबल प्रतियोगिताअन्तर्गत् गएरातिका खेलमा दावेदार क्लबहरु चेल्सी र लिभरपुल विजयी भएका छन् । लिग तालिकाको शीर्ष स्थानमा रहेको चेल्सीले नकआउट प्रतियोगिता क्यापिटल वानमा समेत स्तरीय प्रदर्शन गर्नेक्रममा स्रीउस्बरी टाउनलाई २–१ ले हरायो ।यसैगरी, लिभरपुलले प्रिमियससिप प्रतिद्धन्द्धी स्वान्सी सिटीलाई २–१ ले नै पराजित गर्‍यो ।क्यापिटल वान .....

नेपाली क्रिकेट टिम स्वदेश फिर्ता , विमानस्थलमा भव्य स्वागत (भिडियो सहित )

ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएर शानदार प्रदर्शनसंगै ऐतिहासिक सफलता हात पार्दै आज स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीलाई भव्य स्वागत गरिएको छ .....