Uncat

ह्योल्मो समाज इजरायलले २१४६औं सोनाम ल्होसार मनाउदै

गएका बर्षहरु जस्तै ह्योल्मो समाज इजरायलले यस बर्ष पनि  राष्ट्रिय कलाकारहरुको साथमा  २१४६औं सोनाम ल्होसार भब्य रुपमा मनाउने तयारी गरेको छ .. .....

माओवादीका पूर्व सल्यान जिल्ला ईञ्चार्ज राप्रपामा प्रवेश

सल्यान । पूर्व नेकपा माओवादीका सल्यान ईञ्चार्ज धन वहादुर वली सौरभ राप्रपा प्रवेश गरेका छन । आइतबार खलंगामा राप्रपा सल्यानले आयोजना गरेको प्रदेश स्तरीय हिन्दु जागरण कार्यक्रममा वलीलाई .. .....

सामुदायिक सेवा समाजको पाँचौँ बर्षिक साधारण–सभा सम्पन्न

आर्दश दंगाल, काठमाडौँ, ३० भाद्र । सामुदायिक सेवा समाजको पाँचौँ वार्षिक साधारण सम्पन्न भएको छ । चावहिल, मैजुबहालस्थित समाजको भवनमा भाद्र ३० गते शनिवार सम्पन्न भएको हो .. .....

अस्ट्रेलियन नेताद्धारा वुद्ध र सगरमाथाको देश भ्रमण गर्न आग्रह

प्रतिनिधि सभामा निर्बाचित भएको चुनाव क्षेत्र भिक्टोरियाको लालोरबाट नै फेडेरल सांसदको रुपमा प्रतिनिधि सभामा प्रतिनिधित्व गरिरहेकी जोआन र्यानले २०१५ मा गएको बिनाशकारी भूकम्पका कारण अत्यन्तै प्रभाबित भएको वुद्ध र सगरमाथाको देश नेपालमा पर्यटकको रुपमा जानका लागि अस्ट्रेलियनहरुलाई आग्रह गरेकी छिन् .....

९ बर्षकै उमेरमा टाइकोण्डोमा ब्ल्याक बेल्ट

ब्ल्याक बेल्ट प्राप्त गर्नु अघि साल्माले प्राप्त गर्नु पर्ने आबस्यक सबै बेल्टहरु प्राप्त गरिन । उमेर कम भएको कारण साल्माले ब्ल्याक बेल्ट प्राप्त गर्न भने केही पर्खनु पर्‍यो र ९ बर्षको उमेरमा .. .....

राष्ट्रिय तामाङ घेदुङ इजरायलले विशेष कार्यक्रमको साथमा सोनाम ल्होछार पर्व मनाउदै

राष्ट्रिय तामाङ घेदुङ इजरायलले गएका बर्षहरु जस्तै यस बर्ष पनि ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको उपस्थितीमा तामाङ समुदायको महान पर्व  फाग ड्वा ल्हो ( सुगुर वर्ग ) २८५५औे सोनाम ल्होछार मनाउने भएको छ .. .....

बडा दशैको अवसरमा इजरायलमा एनआरएनले मैत्रीपूर्ण खेलकुद प्रतियोगिताको आयोजना गर्दै

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एसिसी)इजरायलले नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा इजरायलमा रहेका  विभिन्न संघ संस्थाहरु तथा समुहहरुविच मैत्रीपूर्ण खेलकुद प्रतियोगिताको अयोजना गर्ने भएको छ .. .....

हिन्दू संस्कृतिको महत्व विषयक अन्तरदेशीय कार्यक्रम राजधानीमा

काठमाडौँ, ३ भाद्र । हिन्दू संस्कृतिको विकास र विस्तारमा अब युवा पुस्ताहरु जुट्नुपर्ने आवश्यकता महसुस भइसकेको पूर्व प्रधानसेनापति तथा रुक्मागद कटवाल ट्रष्टका अध्यक्ष रुक्मागद कटवालले .. .....

इजरायलमा तीज मनाउने तयारी तिब्र

ख्यातीप्राप्त  राष्ट्रिय कलाकारहरुको उपस्थितीमा हरितालिका तीज विशेष कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाउने तयारी गरेसँगै आयोजकले कार्यक्रममा सहभागी रहने राष्ट्रिय कलाकारहरुको परिचय सार्वजनिक गरेको छ .. .....

मासिदै सुन्दर झिमरुक : क्रंकिटको बस्तीमा परिणत खेतियोग्य फांट

झिमरुक फाँटको दृश्यले जति सायद अन्य फाँटले अरुको मन त्यति तान्न पनि सक्दैन होला । तर दुर्भाग्य, झिमरुक क्रंकिटको शहर बन्न थालेको छ । फाँटहरु क्रंकिटले ढाँकिएको छ .. .....