विश्व समाचार

इजरायलको कृषि प्रदर्शनीमा नेपालको सहभागिता

यो बर्षदेखि इजरायल सरकारले कृषि विषय अध्ययनरत विदेशी विद्यार्थीहरुलाई छात्रवृती प्रदान गरी शैक्षिक कोटामा इजरायल ल्याउने भएको छ । कार्यक्रममा तेलअभिव विश्वविद्यालयका विदेश सम्वन्ध विभागका निर्देशकले कृषिमा व्याचलर गरेका विद्यार्थीहरुले .....

इजरायल–लेबनान सीमाक्षेत्रमा भिडन्त, नेपाली सैनिक दिनभर बंकरमा

मध्यपूर्वका इजरायल र लेबनानको हिजबुल्लाह लडाकु समूहबीच बुधबारबाट भीडन्त चर्किएको छ । इजरायल र हिजबुल्लाविच दोहोरो आक्रमण चलिरहँदा सो क्षेत्रमा खटिएको नेपाली शान्ति मिसन टोली.. .....

फ्रान्सेली पत्रिकामा आतङ्कवादी आक्रमण, गोली हानी १२ को हत्या

फ्रान्सको व्यङ्ग्यात्मक साप्ताहिक पत्रिका चार्ली हेब्दोको कार्यालयमा बुधबार बन्दुकधारीहरूले कालास्निकोभ्स बन्दुक तथा क्षेप्यास्त्र प्रहार गर्दा कम्तीमा १२ व्यक्तिको मृत्यृ भएको छ । बन्दुकधारीले १२ व्यक्तिको हत्या गरेको र अल्लाहु अकबर भन्ने नारा लगाएको बताइएको छ., .....

अब हिन्दु धर्मको रक्षार्थ हरेक हिन्दु महिले कम्तीमा ४ वटा वच्चा पैदा गर्नु पर्छ – साक्षी महाराज

भारतिय जनता पार्टीका सांसद साक्षी महाराजले हिन्दु महिलाले आफ्नो धर्मको रक्षार्थ कम्तीमा ४ वटा वच्चा जन्माउनु पर्ने बताएका छन् । सांसद साक्षी महाराजको भनाईप्रति प्रतिक्रिया दिदै भारतिय राजनितिक विश्लेषकहरुले उनको भनाईले मुसलमानसँग मुठभेड वढाउन सहयोग पुग्ने धारणा व्यक्त गरेका छन् । भारतिय काँग्रर्स प्रवक्ता सञ्जय झाले सांसद साक्षी महाराजको उक्त .....

विमानमा खरावी आएपछि पाइलटले १३ जनालाई हामफाल्न लगाएर बचाए

न्युजिल्याण्डको सानो बिमानमा खराबी आएपछी पाइलटले यात्रुहरुलाई प्यारासुट मार्फत हामफाल्न लगाई १३ जना यात्रुको ज्यान जोगाएका छन् । न्युजिल्याण्डबाट उत्तरी क्षेत्रमा रहेको ऱोटोनगायो पे स्थित टउपो ताल नजिकै गइपुग्दा बिमानको इन्जिनमा खराबी आएपछि .. .....

एयर एसियाको विमान समुन्द्रमा खसेको आशंका, आधिकारीक रुपमा पुष्टि हुन बाँकी

एजेन्सी । इन्डोनेसियाको सुराबाया शहरबाट चालक दलका सात सदस्यसहित १ सय ६२ यात्रु बोकेर उडेको क्यू.जेड ८५०१ नम्बरको एयरबस थ्रि ट्वेन्टी विमान समुन्द्रमा खसेको आशंका गरिएको छ । इन्डोनिशियाको समाचार एजेन्सी अन्तराले ‘राष्ट्रिय खोज तथा उद्दार एजेन्सी’ लाई उद्धृत गर्दै विमान बेलिटुङ टापुदेखि १४५ किमी टाढा समुद्रमा खसेको जनाएको छ । खराब .....

पाकिस्तानमा भएको आतंककारी हमलामा एक सय बढी बालबालिकासहित कम्तिमा १३२ जनाको मृत्यु

एजेन्सी, पाकिस्तानको पेशाबर शहरस्थित एक सैनिक बिद्यालयमा भएको तालेबानी आक्रमणमा १ सयबढी बालबालिकासहित कम्तिमा १३२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा धेरै जसो बिद्यार्थीहरु रहेका छन् ।  अधिकारीहरुका अनुसार ६ जना आतंककारीहरु सुरक्षाकर्मीको लुगा लगाएर बिद्यालय छिरेका र त्यसपछि गोली हान्न शुरु गरेका  थिए । बिद्यार्थीहरुको हत्यापछि आतंकारीमध्ये एक .....

अमेरिकामा एक बन्दुकधारीको गोलीवाट एकै परिवारका ६ जनाको मृत्यु

एजेन्सी  काठमाडौं, पौष १ । अमेरिकाको पेन्सिल्भेनियामा एक बन्दुकधारीले अन्धाधुन्दा चलाएको गोलीवाट ६ जनाको ज्यान गएको छ । ३५ वर्षीय बै्रडले विलियमले सेनाको पहिरन लगाएर आफ्नै परिवारमाथी गोली चलाएको समाचारमा जनाईएको छ । मृत्यु हुने ६ जना उनकै परिवारका सदस्यहरू हुन् । गोली चलाउनुको कारण पत्ता लागेको छैन भने उनी .....

जेरुशलेममा आतंकवादी आक्रमण ५ को मत्यु ३ को स्थित गम्भिर(Update)

इजरायलको राजधानी जेरुशलेममा आतंकवादी आक्रमण भएको छ । आक्रमणबाट..५ जनाको ज्यान गएको .....

भारतमा बन्ध्याकरण गरिएका महिलाको मृत्युपछि विषादीयुक्त औषधीमा रोक

भारतका एक वरिष्ठ अधिकारीले आइतबार मुसाको विष फेला परेको भनिएको एक ‘एन्टिबायोटिक’ खरिद नगर्न चेतावनी दिएका छन् । यसै विषका कारण बन्ध्याकरण.. .....