विश्व समाचार

संसारको अग्लो र होचो मान्छे भेट हुदा ….?

एजेन्सी ,लण्डन,  कार्तिक २७ संयोग पनि कस्तो हुन्छ कहिलेकाही ।  योजना विना नै निकै महत्वपुर्ण यात्रा हुन जान्छ । विहिवार त्यस्तै भयो संसारकै सबैभन्दा होँचो र सबैभन्दा अग्लो मानिसको रेकर्ड बनाएका दुई व्यक्तिको अचानक भेट भएर । त्यहाँ गिनिज बुकको ६० औं वार्षिकोत्सव मनाउने क्रममा  उनीहरूको  पहिलो पटक भेट भएको .....

बुर्किना फासोमा विपक्षी प्रदर्शनकारीद्धारा संसद भवनमा आगजनी

  काठमाडौं, कार्तिक १३ । अफ्रिकी मुलुक बुर्किना फासोमा राष्ट्रपति ब्लेज कम्पाओरको २७ वर्षीय कार्यकाल थप लम्बाउने निर्णयविरुद्ध विपक्षी प्रदर्शनकाकारीले संसद भवनमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरुले राजधानी ओगाडोउगोमा रहेको सीटी हल र सत्तारुढ पार्टीको मुख्यालयमा पनि आगजनी गरेका छन् ।संसद भवन आसपास रहेका सवारी–साधन, भित्र रहेका काजगातमा आगजनी गर्दै .....

शिक्षिकाले किशोर विद्यार्थीहरुसँग राखिन यौन सम्वन्ध

भारतको लुधियाना राज्यस्थित शाम नगर क्षेत्रमा एक शिक्षिकाले गुरु शिष्यको सम्वन्धलाई कलंकित वनाउदै कोचिङको वहानामा किशोर विद्यार्थीलाई रक्सी खुवाएर उनीहरुसँग शारीरिक सम्वन्ध राख्ने गरेको खुलासा भएको छ.. .....

इजरायली राजदूत यरोन मेयर तथा काउन्सिलर एहोनाथन लेबेलबाट वडा दशैको टिका तथा आशिर्वाद ग्रहण

ए1न्यूज नेपालनेपाली नेपालीविचमा भइरहेको भाइचाराको सम्वन्धमा जात र धर्मको पर्खालकाविच चलिरहेको वाकयुद्दले सम्पूर्ण नेपालीहरुको महान पर्व वडा दशैलाई कुनै पार्टी या संस्थाको अधिवेशन जस्तै अनुभुती गराइरहेका वेला विश्वमै एक मात्र यहुदी धर्म राष्ट्र इजरायलको राष्ट्रिय प्रतिनिधीको रुपमा रहेका नेपालकालागि इजरायली राजदूत यरोन मेयरज्यु र इजरायली राजदूतावासका काउन्सिलर तथा उपनियोग प्रमुख .....

इजरेल-गाजा संघर्षको पृष्ठभूमि

त्यहांको क्षेत्रफल ३६५ वर्ग किलोमिटर छ र त्यहां १८ लाख प्यालेष्टीनीहरुको घनाबस्ती छ, ति मध्ये धेरै शरणार्थीहरु छन्। त्यस क्षेत्रलाई इजरेलले सन् १९७६ मा छ दिनसम्म चलेको युद्धका क्रममा कब्जामा लिएको थियो.. .....

सामाजिक सञ्जालहरुमा भइरहेका गतिविधिप्रति इजरायली दूतावासको अनुरोध

एन आइ न्यूज इजरायल नेपालको लागि इजरायली राजदूतावास आफ्नो आधिकारी फेसबूक पेज मार्फत  फेसवुक, ट्विटर लगायतका सामाजिक सञ्जालहरुमा इजरायल र हमास विच भइरहेको युद्दका विषयमा भइरहेका अनर्गल प्रचारहरुको वारेमा सजग रहन सुझाव स्वरुप एउटा स्टाटस सार्वजनिक गरेको छ । दूतावासले आफ्नो आधिकारिक फेसबूक ISRAEL IN NEPAL मा लेखेको एउटा स्टाटसमा भनेको .....

इजरायली सैनिकहरुले घाइते हमास लडाकुको ज्यान बचाए

"हामी इजरायली सैनिक र इजरायली जनता हौ अनि हामीमा मानवता छ । इजरायली प्रतिरक्षा सेनामा काम गर्न पाएकोमा गर्व गर्दछु " .....

इजरायलमा १० वर्ष भन्दा वढी कार्यरत विदेशी कियरगिभरहरूलाई इजरायली सरह सुविधा हुनुपर्ने :- न्यायधिस एड्ना

इजरायलमा १० बर्ष भन्दावढी कियर गिभरको रूपमा कार्यरत विदेशी कामदारहरूलाई इजरायली नागरिक सरह सेवा-सुविधा मिल्नुपर्ने इजरायली सर्वोच्च अदालतमा कार्यरत न्यायधिस एड्ना अरवेलले वताएकी छिन् .... .. .....

तेरिया मगर डान्स इन्डिया डान्स (डीआईडी) लिटिल मास्टर्सको पहिलो विजेता

नेपाली चेली तेरिया मगर भारतिय च्यानल जीटीभीमा प्रसारण भईरहेको डान्स इन्डिया डान्स (डीआईडी) लिटिल मास्टर्सको पहिलो विजेता वनेकी छिन् । यो विजयसंगै नेपाल र नेपालीको शान अझै उचो भएको छ... .....

अपहरणमा परेका ३ इजरायली विद्यार्थीको खोजि तिब्र

इजरायलको वेस्टबैंकबाट प्यालेस्टेनी आतंककारीहरुबाट अपहरण गरिएका भनिएका ३ इजरायली विद्यार्थीहरुको नाम र तस्विर पुष्टि भएको छ.. .....