विश्व समाचार

भारतिय प्रधानमन्त्री मोदीको “इक्जाम वारियर” नाम पुस्तक सार्वजनिक, के छ त मोदीको “इक्जाम वारियर” मा ?

आगामी मार्चदेखि शुरु हुने माध्यामिक तहको बार्षिक परिक्षालाई दृष्टिगत गर्दै लेखिएको उक्त पुस्तक सार्वजनिक गरिएको छ । भारतीय बालबालिकाले परीक्षामा राम्रो नतिजाका लागि आफ्ना अविभावकहरुबाट ठूलो तनाव एवम् दवाव खेप्नुपर्दछ .. .....

रुसमा स्टालिनको नाममा बहस भइरहंदा बहसकर्ताबिच नै पिटापिट (भिडियो सहित)

फेब्रुवरी १, एजेन्सी । रुसमा रेडियोको प्रत्यक्ष बहस कार्यक्रमका दुई जना बक्ताबीच पिटापिट भएको छ । रुसी रेडियोको एक प्रत्यक्ष प्रसारित अन्तर्वार्तामा दुइ सहभागीहरुले हात हालाहाल गरेका छन् .. .....

उत्तर कोरियाले आणविक आक्रमण गर्दै , प्रतिकार गर्दा पनि निकै खतरनाक !

एजेन्सी– अमेरिकी जासुसी एजेन्सी सिआइएले उत्तर कोरियाले छिट्टै आणविक आक्रमण गर्ने तयारी गरिरहेको  खुलासा गरेको छ । सिआइएले उत्तर कोरियासँग बढिरहेको आणविक शक्तिप्रति चिन्तासमेत व्यक्त गरेको छ ... .....

इजरायलमा भेटिएको यो हाडले बदल्दैछ मानव स्थानान्तरणको इतिहास

इजरायलको एउटा गुफामा पन्ध्र वर्षअघि भेटिएको मानव अवशेषबाट आएको नँया तथ्यले मानव स्थानान्तरणको इतिहासलाई बदल्नुपर्ने भएको छ । सो तथ्यले मानव स्थानान्तरण अहिले भएको रेर्कडभन्दा ५० वर्ष अघि भएको देखाएको छ .. .....

अफगानिस्तानको काबुलमा यस वर्षकै ठूलो हमला

काबुल, २७ जनवरी - अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको भीषण एम्बुलेन्स बम विस्फोटमा परी कम्तीमा ९५ को मृत्यु भएको छ । साथै यसमा परी १५८ जना घाइते भएका छन् .. .....

अमेरिकी उपराष्ट्रपति पेन्स इजरायली संसदमा बोलिरहदा अरव सांसदको अवरोध

एजेन्सी,अमेरिकाले मध्यपूर्वको इजरायलको तेल अभिवमा रहेको आफ्नो राजदूतावास  सन् २०१९ को अन्त्यसम्ममा जेरुसलेममा सारिने बताएको छ ।  इजरायल भ्रमणमा रहेका अमेरिकी उपराष्ट्रपति माइक पेन्सले इजरायली संसदलाई सम्वोधन गर्ने क्रममा दूतावास  सारिने बताएका हुन.. .....

अमेरिकाद्वारा प्यालेस्टिनीहरूलाई गर्दै आएको सहयोग कटौती

अमेरिकाले प्यालेस्टिनीहरूलाई गर्दै आएको सहयोगको आधा रकम कटोती गरेको छ । संयुक्त राष्ट्रसंघको एउटा निकायलाई अमेरिकाले उपलब्ध गराउँदै आ ,, .....

पोर्न स्टारसँग ट्रम्पको सम्बन्ध, नबोल्न १ लाख ३० हजार डलर दिइएको दावी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन चलचित्रकी अभिनेत्रीसँग सम्बन्ध राखेको खबर अमेरिकी सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । ट्रम्पले सन् २००६ मा पोर्न स्टार .. .....

सन् २०१७ को विश्व राजनीति : हाइड्रोजन बमदेखि जेरुसेलमसम्म

काठमाडौं, १७ पुुस (रासस) । आणविक आडम्बरको अहिलेसम्मको अन्तिक किस्ता उत्तर कोरियाले उसको आफ्नै भाषामा गत सेप्टेम्बरमा ‘रिलिज’ ग-यो । हाइड्रोजन बम मिश्रित उसको अस्त्रको होडले .. .....

इजरायल र प्यालेस्टिनीबीचको तनावको अन्त्य गर्न पोपको आग्रह

इशाई धर्म गुरु पोप फ्रान्सिसले इसाई धर्मावलम्बीको पवित्र पर्व ‘क्रिसमस डे’ का अवसरमा शुभकामना व्यक्त गर्दै जेरुसेलममा शान्ति कायम गर्न अपिल गरेका छन् । धर्मगुरू फ्रान्सिसले भेटिकन सिटीमा जम्मा भएका हजारौं क्रिस्चियन धर्मावलम्बीलाई .. .....