Tag Archives: pramukh

एनआरएनए इटली सम्मेलनमा उत्कृष्ट महिला संयोजकको अवार्डद्वारा अष्ट्रियाकी तिवारी सम्मानित

एन आर एन ए १२ औं युरोप क्षेत्रिय सम्मेलनको अवसरमा एनआरएन ए अष्ट्रियाकी निर्वतमान महिला संयोजक तथा वर्तमान महासचिव भवानी तिवारी ले ‘द वेस्ट एनआरएनए वुमन कोर्डिनेटर’ ( उत्कृष्ट महिला संयोजक ) को अवार्ड प्राप्त गरेकी छिन् .. .....

२५ औं विश्व आदिवासी दिवस कार्यक्रममा गोबिन्द छ्न्त्याल ज्यु इजरायल आउँदै

२५ औं विश्व आदिवासी दिवसको कार्यक्रम पारेर  नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय उपाध्यक्ष एवं प्रवास शाखा इन्चार्ज प्रमुख श्री गोबिन्द छ्न्त्याल  इजरायल आउने भएका छन्.. .....

शुभद्रा थापा भण्डारीको तीज गित ” यो तीजैमा नाचौ न छमछमी” सार्वजनिक (भिडियो)

वैदेशिक रोजगारीको क्रममा एक दशकभन्दा वढी प्रवासी जीवन विताउदै हाल युरोपको अष्ट्रियामा रहेकी शुभद्रा थापा भण्डारीको "यो तीजैमा" बोलको तीज गित सार्वजनिक भएको छ .. .....

वुद्दका मुर्ति तोडफोडको घटनाप्रति झापाली समाज इजरायलको ध्यानाकर्षण (प्रेस विज्ञप्ति सहित)

गत साउन २ मा रुपन्देही जील्लाको तिलोत्तमा नगरपालिकाको सडक आसपास राखिएका वुद्दका मुर्तिहरु तोडफोडको विषयलाई लिएर झापाली समाज इजरायलले पनि ध्यानाकर्षण भएको जनाएको छ । .. .....

अमेरिकाको ओहायोमा अन्तरास्ट्रिय नेपाली साहित्य समाज(अनेसास) गठन हुदै

वासिंगटन डी सीमा अन्तरास्ट्रिय नेपाली साहित्य समाज (अनेसास) स्थापना भएको २९ वर्ष पछि बल्ल ओहायोमा यसको गठन हुने भएको छ। ओहायोको पुर्बियउत्तरी भेग(क्लिभल्याण्ड र एक्रोन आसपास)मा  बसोबास गर्ने नेपाली भाषीहरुको सक्रियतामा .. .....

इजरायलमा चर्चित कलाकारहरुको उपस्थितिमा भव्य रुपमा तीज मनाउने तयारी

झापाली समाज इजरायलको मुख्य आयोजना तथा इजरायलमा रहेका बिभिन्न संघ संस्थाहरुको आयोजनामा आगामी ३० अगस्त शुक्रवार तेलअभिव अवस्थित तेलअभिव युनिभर्सिटी हलमा ‘बृहत तीज महोत्सव’ कार्यक्रमको .. .....

एन आर एन ए अष्ट्रिया टिरोल शाखामा निर्वाचन सम्पन्न

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अष्ट्रियाको आगामी २०१९-२१ को कार्यसमिति चयनको लागि गत जुलाई ७ मा एन आर एन ए अष्ट्रिया टिरोल शाखामा निर्वाचन सम्पन्न भएको छ .. .....

सिरिन्ज आतंक झन वढ्दो : बनेपामा पनि अर्की युवतिलाई सिरिन्ज हानियो

राजधानीमा सिरिन्ज आतंक फैलिएसँगै राजधानीसँगै जोडिएको बनेपामा पनि मंगलबार बजारमा हिडिरहेकी ३४ बर्षीया युवतीलाई हातमा सिरिन्ज हानेर एक युवती फरार भएकी छिन् .. .....

अमेरिका प्रवेश गर्ने क्रममा नदिमा डुबेर मृत्यु भएको बाबुछोरीको घटनाप्रति राष्ट्रसंघ दुःखी

अमेरिका प्रवेश गर्न चाहने एलसाल्भाडोरका आप्रवासी बाबुछोरीको रियो ग्रान्डे नदीको किनारामा डुबेर मृत्यु भएको घटनाप्रति संयुक्तराष्ट्र संघीय शरणार्थीसम्बन्धी उच्चायोग (युएनएचसिआर) ले संयुक्तराज्य अमेरिका गहिरो दुःख प्रकट गरेको छ .. .....

स्वेताश्री फाउण्डेसन मार्फत माझी बस्तीको लागि थप सहयोग प्राप्त

मंगलवार बिहान नायिका स्वेता खड्कासंग भएको भेटघाटमा "नाइ नभन्नु ल" फिल्म २, ४ र ५ का निर्माता एबं बर्तमान एनआरएन अस्ट्रेलियाका अध्यक्षका उम्मेदवार दिनेश पोखरेल र बाबा कन्सल्टेन्सीका निर्देशक रबिन्द्र कुमार शर्मा दुबैले जनही एक लाख एघार हजार एक सय एघार गरी जम्मा दुई लाख बाइस हजार दुई सय बाइस .....