Tag Archives: reco

म बाटो मै छु साथी-एक परदेशीको मर्मस्पर्शी कविता

साहित्य संकलक र प्रकाशक -अन्तरास्ट्रिय नेपाली साहित्य समाज नर्थ इस्ट ओहायो च्याप्टर -बाबुराम खत्री  म हराएको छैन साथी, म बाटो मै छु अझै लर्बराएका छैनन पाईला, म हिड्दै छु अझै सपनाको गन्तब्य खोज्दै, म बाटो मै छु साथी संघर्षको भूमरी झैल्दै, म बाटो मै छु साथी   जे आफ्ना थिए .....