Tag Archives: Recommend

इजरायली संसद भंग, नयाँ चुनाबको घोषणा – गठबन्धन सरकार बनाउन प्रम नतान्याहु असफल

प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले वहुमत पुर्याएर आफ्नो नेतृत्वको सरकार गठन गर्न अंकगणितिय गठजोड तयार गर्न असफल भएपछि इजरायली सांसदहरुले संसद भंग गर्ने पक्षमा मतदान गरेका छन् .. .....

एनआरएरए इजरायलका पूर्व अध्यक्ष दिपक ओलीको “ए माया” सार्वजनिक

लामो समयदेखि इजरायलमा सामाजिक रुपमा सक्रिय समाजसेवी पूर्व एनआरएन इजरायल अध्यक्ष दिपक प्रसाद ओलीको शव्द शृजनामा रहेको 'ए माया' बोलको म्युजिक भिडियोले रिलिज भएको चार घण्टामै १ लाख वढी भ्युअर वनाएर.. .....

जरो र किलो नेपालमा भएको अन्तराष्ट्रिय शक्ति इजरायल तदर्थ समिति गठन

रोजगारीको शिलशिलामा इजरायलमा रहनुभएकी नम्रता उप्रेतीको संयोजकत्वमा अक्षय तृतियाको शुभदिन पारेर गत सोमवार बसेको एक भेलाले नम्रता उप्रेतीकै समयोजकत्वमा // .....

इजरायल र प्यालेस्टाइनबीच फेरि तनाव, गाजामा थप हवाई आक्रमण तिब्र पार्न नतान्याहुको आदेश

आइतवार आस्केलनको एक फ्याक्ट्रीमा भएको रकेट आक्रमणमा परी एक २२ बर्षिय युवकको ज्यान गएको छ भने नजिकै सेदुरोतमा भएको रकेट प्रहारवाट एक ६० बर्षिय ड्राइभरलाई जल्दै गरेको कारबाट उद्दार गरी अस्पताल पुर्याइएकोमा .. .....

इजरायलमा कृषि काम गरेका श्रीकृष्ण अधिकारीले नेपालमा गर्दै छन् कृषि क्रान्ति (भिडियोमा हेर्नुहोस्)

ईजरायल को कृषि नेपालमा युवा कृषक श्रीकृष्ण अधकारी Salom Agriculture In Nepal Camera/edit- Chiranjibi Rai VJ- Pabitra Poon Magar .....

इजरायलमा संसदिय निर्वाचन : नेतान्याहु पाँचौ पटक प्रधानमन्त्री बन्ने पक्का

१ सय २० सदस्यीय इजरायली संसद (क्नेसेट)मा प्रधानमन्त्री नेतान्याहुको लिकुड पार्टी र पूर्व सैनिक बेन्नी गान्जको व्लु एण्ड ह्वाईट पार्टीले दुवैले स्पष्ट बहुमत भने प्राप्त गर्न सकेनन् । दुवै पार्टीले क्नेसेटमा ३५/३५ सिट मात्र दर्ज गराउन सफल भएका छन् .. .....

पाइलट झुक्किँदा जर्मनी उडेको विमान स्कटल्यान्डको एयरपोर्टमा

काठमाडौं । ब्रिटिस एयरवेजको फ्लाइट बीए ३२७१ विमान सोमबार साँझ लन्डन सिटी एयरपोर्टबाट जर्मनीको डसेलडोर्फका उडेको थियो । तर सो विमानको अवतरण डसेलडोर्फमा होइन, स्कटल्यान्डमा भयो .. .....

नेपाल र जापानबीच श्रम सम्झौता, न्यूनतम तलब सुविधा २ लाख

अप्रिल १ देखि कार्यान्वयनमा आउने गरी दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओसी)मा हस्ताक्षर भएको हो । सम्झौता अनुसार अब जापानले कोरियन मोडलमै नेपाली कामदार लैजाने छ .. .....

पोखराको लेकसाइडमा प्रहरीको छापा, नेपाली र विदेशीसहित ८० जना पक्राउ

वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी कोमल शाहको कमाण्डमा गएको टोलीले नेपाली र विदेशी गरी ८० जनालाई लाई नियन्त्रणमा लिएको हो .. .....

श्रद्धाको विवाह समाचारले रिसाए शक्ति कपुर

मुम्बई–अभिनेत्री श्रद्धा कपुरले फोटोग्राफर रोहोन श्रेष्ठसँग प्रेम विवाह गर्ने भन्ने समाचार आएपछि बुबा शक्ति कपुर रिसाएका छन् । अभिनेता शक्ति कपुरले श्रद्धाको विवाहको खबर झुठो भएको बताउदै .. .....